Skip to content
nabil bank inside

१६ सयले बढ्यो सुनको मूल्य

nmb bank inside

काठमाडौँ । मूल्य घटेर प्रतितोला एक लाख ४८ हजार पुगेको सुनको भाउ फेरि बढ्न थालेको छ। शुक्रबार सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य तोलाम ४५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँ पुगेको छ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्