काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा (राती १० बजे देखि बिहान ८ बजेसम्म) उडान बन्द गरेर ट्याक्सी वेसँगै इन्टरनेशनल एप्रोन र ह्याङ्गर एप्रोन विस्तारको काम भइरहेको छ। ट्याक्सी वे विस्तारको उद्देश्य विमानस्थलमा हुँदै आएको एयर ट्राफिक कन्जेशन २० प्रतिशतले कम गर्नु हो। जसका लागि अहिले रातिदेखि बिहानसम्म धमाधम काम भइरहेको छ।
रात्रीकालिन कामका लागि १०० जना भन्दा बढी जनशक्ति परिचालन भइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले बताएको छ । बाँकी तस्बिरमा हेर्नुहोस्…






तस्बिरः नेपाल फोटो लाइब्रेरी
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्