Skip to content

यातायात व्यवसायीहरूले आन्दाेलन फिर्ता लिएसँगै , चल्न थाले सार्वजनिक यातायात (तस्विरहरु)

काठमाडौँ। सावर्जनिक यातायात बचाउ संघर्ष समितीले आन्देलन र्फिता गरेसँगै आज सार्वजनिक यातायात चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले केन्द्र सरकारको आदेशलाई मान्दै नियमावली स्थगन गर्ने निर्णय गरेकाले सघर्ष समितिले आह्वान गरेको सार्वजनिक यातायात बन्द लगायत आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु तत्कालका लागि स्थगन गरेका हुन् । बाँकि तस्बिरमा हेर्नुहोस् :

arrow प्रतिक्रिया दिनुहोस्