Skip to content
nabil bank inside

ग्वार्को फ्लाइओभरको काम धमाधम हुँदै ,अब छिट्टै संचालनमा आँउदै (फोटोफिचर)

nmb bank inside

काठमाडाैं । ललितपुरको ग्वार्कोमा बनिरहेको फ्लाइओभरकाे काम धमाधम भइरहेको छ । निर्माण टोलीले दैनिकरूपमा काम अघि बढाउँदै गएको संरचनालाई छिट्टै सम्पन्न गर्ने लक्ष्य राखेको छ। ड्रोन बाट खिचिएकाे प्रगतिको स्पष्ट झलकहरू देख्न सकिन्छ। तस्विरमा  हेर्नुहाेस् :

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्