Skip to content

पनौतीमा भव्यताका साथ मनाईयो ज्यापुन्ही जात्रा (फोटोफिचर) 

काठमाडौँ । पनौतीमा बिहिबार ज्यापुन्ही जात्रा मनाइएको छ । यो जात्रा पनौतीको विशेष जात्रा भएकै कारणले यसलाई पनौती जात्रा पनि भनिने गरिएको छ । पनौती जात्राको समयमा पनौतीका मानिसहरू खेतको काममा व्यस्त रहने भएकाले यस जात्रालाई स्थानीय नेपाल भाषामा ज्यापुन्ही जात्रा भन्ने गरिएको हो।

जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैनन् भन्ने उक्तिलाई लिएर सयौं व्यक्तिहरु यस जात्रामा सहभागी हुन्छन् । बाँकी तस्विरमा हेर्नुहोस् :

arrow प्रतिक्रिया दिनुहोस्