काठमाडौँ। काठमाडौं उपत्यकामा मनसुन सुरु भएसँगै उपत्यकाको मौसम अदलबदल भइरहेको छ । काठमाडौं र धोबीखोला क्षेत्रमा सोमबार बिहानीपख बादल हट्दै जाँदा देखिएको सुन्दर दृश्यहरु । बाँकी तस्बिरमा हेर्नुहाेस् :