Skip to content
nabil bank inside

हरिशयनी एकादशीकाे दिन बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

nmb bank inside

काठमाडौं । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ। आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो।  बाकिँ तस्विरमा हेर्नुहाेस् :

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्