काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाइएको छ । पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ असार २९ गते आदिकवि भानुभक्तको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गते नेपाली भाषासाहित्य र संस्कृतिप्रेमीद्वारा विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउने गरिन्छ ।
आज भानुभक्तको जन्मजयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ।आज सभामुख देवराज घिमिरे ,शिक्षामन्त्रि रघुजी पन्त लगायतका नेताहरुले पनि भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै भानुभक्तको सम्झनामा देशका लागि उनले गरेका योगदानहरुको बारेमा चर्चा गरेका छन्। बाकिँ तस्विरमा हेर्नुहाेस :

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्