Skip to content
nabil bank inside

साउने सङ्क्रान्तिको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड (फोटोफिचर)

nmb bank inside

काठमाडौँ । आज साउने सङ्क्रान्तिको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै भिड लागेको छ।साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ। साउन महिना गवान् शिवको बार भएकाले पनि शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।बाकिँ तस्विरमा हेर्नुहाेस् :

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्