काठमाडौँ । चन्द्रागिरि नगरपालिका १ मा रहेको कालु पाण्डे डाँडा बाट काठमाडौं र छिमेकी जिल्लाहरूको मनमोहक दृश्यको आनन्द लिन सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गरेदेखि नै यो शान्त पहाडी स्टेशन लोकप्रिय गन्तव्य बनेको छ ।
हरियाली शान्त वातावारण भएको ठाउँमा घुम्न रुचाउने हरुका लागि यो ठाउ निकै नै उपयुक्त छ । यहाँबाट काठमाडौँ शहर निकै नै सुन्दर देखिन्छ। बाकीँ तस्विरमा हेर्नुहोस् :