Skip to content

भक्तपुरको ‘पोटरी स्क्वायर’मा स्थानीयहरु माटोको भाँडा बनाउँनमा व्यस्त (फोटोफिचर)

काठमाडाैं । भक्तपुरको दरबार स्क्वायरसँगै रहेको ‘पोटरी स्क्वायर’मा स्थानीयहरु माटोको विभिन्न भाँडाकुँडा बनाउन व्यस्त छन् । पर्यटकीय रुपमा परिचित यस क्षेत्रका नेवार समुदायका प्रजापतिहरु यो पेशामा सम्लग्न छन् ।उनीहरुको पेशा माटोको भाँडा बनाउने र बेच्ने हो ।बाकिँ तस्विरमा हेर्नुहोस् : 

 

arrow प्रतिक्रिया दिनुहोस्