Skip to content

बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजार (फोटो फिचर)

काठमाडाैं । बागलुङको ढोरपाटन नगरपालिकास्थित व्यापारिक तथा प्रशासनिक केन्द्र बुर्तिबाङ बजार सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ । बागलुङ जिल्लाको दोस्रो व्यापारीक केन्द्र पनि हो बुर्तिबाङ बजार । बुर्तिबाङमा पछिल्लो समय तीव्र रुपमा बस्ती विस्तार हुँदे गइरहेको छ ।बाकिँ तस्विरमा हेर्नुहाेस् :

arrow प्रतिक्रिया दिनुहोस्