काठमाडौँ । नेपाल भारतको सिमा नजिकै रहेको इलाम जिल्लाको सन्दकपुर गाउँपालिका ५ मा पर्ने जौबारीमा भारतको पश्चिम बङ्गालका नागरिकहरुको बिशेष चहलपहल हुने भएता पनि नेपाली पर्यटकका लागि भने यो ठाउँ गुमनाम कै अवस्थामा रहेको छ ।
उच्च पहाडि क्षेत्रमा पर्ने जौबारी हरियो घासे मैदान, हिमालय पर्वत श्रृङ्खलाहरु अवलोकन गर्न मिल्छ तर सरकारको उचित ध्यान भने जान सकेको छैन । बाकिँ तस्विरमा हेर्नुहाेस् :