Skip to content

साताको कारोबारको पहिलो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायीका महासङ्घका अनुसार आज सुन २ सय रुपैयाँले घटेर तोलामा एक लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको  छ ।अघिल्लो कारोबारको दिन सुन प्रतितोला एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि ५ रुपैंयाले बढेर २३३० रुपैयाँमा कारोबार भइरहेको छ ।

arrow प्रतिक्रिया दिनुहोस्