काठमाडौँ । तस्बिरमा देखिएको थापाथलीको सुकुम्बासी बस्ती काठमाडौंको शहरी भव्यता र सामाजिक असमानताको एक सजीव उदाहरण हो। यहाँ सयौं परिवारहरू नदी किनारमा अस्थायी टहरा बनाएर बसोबास गरिरहेका छन्, जहाँ न त सुरक्षित खानेपानी छ, न त पर्याप्त सरसफाइ। बाकिँ तस्विरमा हेर्नुहाेस् :
