Skip to content

तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनको लागि अन्तिम तयारी हुँदै (फोटोफिचर)

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा हरितालिका तीज पर्व– २०८२ को व्यवस्थापनको तयारी अन्तिम चरणमा  पुगेको छ । तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको लागि सेवा सुविधाका लागि आवश्यक व्यवस्थापन गर्न काम भईरहेको छ । बाकिँ तस्विरमा हेर्नुहाेस् :

 

arrow प्रतिक्रिया दिनुहोस्