काठमाडौं । शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस र्याली गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आज देशैभरिका विद्यालयहरुले बस र्याली गरेका हुन् ।बाकिँ तस्विरमा हेर्नुहाेस् :