काठमाडाैं । भदौ २३ गते भएको भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनमा धेरै जेनजीहरुले ज्यान गुमाएका थिए । उनीहरुको बलिदानको सम्मान गर्दै आज उनीहरुको शव यात्रा गरि अन्त्यष्टि गर्ने तयारी गरिएको छ ।
शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराईने तयारी भएको छ । साथै, काठमाडौं बाहिरको शवको लागि आर्मीले हेलिकप्टरको व्यवस्था पनि गरेको छ ।बाकिँ तस्विरमा हेर्नुहाेस् :