काठमाडाैं । आज विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको भिड लागेको छ । हरेक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्मा पूजा मनाइन्छ।सवारी साधन पूजाबाहेक दर्शन गर्ने मानिसहरू पनि भद्रकाली परिसरमा देखिएका छन् ।बाकिँ तस्विरमा हेर्नुहाेस् :

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्