काठमाडाैं । केही दिन अगाडिको अविरल वर्षामा बढेको बागमती अहिले शान्त भएको छ । लगातारको वर्षाले काठमाडौं र ललितपुर क्षेत्र हुँदै बग्ने बागमती नदीले खतराको तह पार गरेको थियो ।
जसको कारण धेरै स्थानहरुमा डुबान पनि भएको थियो ।वर्षा राेकिएसगैँ अहिले बाग्मती नदी पनि सामान्य अवस्थामा फर्किएकाे छ । बाकिँ तस्विरमा हेर्नुहाेस् :