Skip to content

मनै लोभ्याउने पोखराको डेभिस फल्स – पातले छाँगो (तस्विरहरु)

nmb bank inside

काठमाडाैं । कास्की जिल्लाको सुन्दर सहर पोखरामा अवस्थित डेभिस फल्स जमीनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ बग्ने अद्भुत प्राकृतिक झरना हो। सन् १९६१ मा एक स्विस पर्यटक डेभी बाढीमा बगेर बेपत्ता भएकी थिइन्, त्यसपछि यो झरना उनको सम्झनामा डेभिस फल्स नामले चिनिन थाल्यो। वर्षायाममा यसको जलप्रवाह अझ आकर्षक र मनमोहक देखिन्छ। बाकिँ तस्विरमा हेर्नुहाेस् :

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्