त्यस्तै, आज चाँदीको भाउ पनि ७० रुपैंयाले बढेको छ। यो सँगै आज चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ। यो साता भरि निरन्तर ओकालो लागेको सुनको भाउ आज बिहीबार पनि बढेर नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन बुधवार २ लाख ३८ हजार रुपैयाँले कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्