Skip to content
nabil bank inside

सुनको मूल्य घट्दा सुनचाँदी पसलहरुमा चहलपहल (फाेटाेफिचर)

nmb bank inside

काठमाडाैं । तिहार सकिए लगत्तै खुलेको नेपाली बजारमा सुनको मूल्य घट्दा सुनचाँदी पसलहरुमा चहलपहल बढेको छ । काठमाडौंको न्यूरोड क्षेत्रका अधिकांश सुनचाँदी पसलहरुमा ग्राहकहरु भेटिन थालेका छन् ।

आज सुन तोलामा ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्