काठमाडौँ। काठमाडौंको थापाथलीस्थित नदी किनारामा उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुहरुले छठ पर्व समापन गरेका छन् । श्रद्धा, भक्ति र अनुशासनको पर्वको रुपमा यस महिलाहरुले चार दिनसम्म निराहार व्रत बसी सूर्यदेव र छठी मइयाको आराधना गरेका थिए ।
प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथली लगायत काठमाण्डु उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ ।बाकिँ तस्विरमा हेर्नुहाेस् :

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्