काठमाडौँ। शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २७०० रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन बिहीबार प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि प्रतितोला ८० रूपैयाँले बढेकाे छ । बिहीबार प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने ३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्