Skip to content

आहा ! मनै लोभ्याउने रारा ताल (फाेटाेफिचर)

nmb bank inside

काठमाडौँ। नेपालको गहिरो र सुन्दर ताल जसलाई धर्तिको अप्सरा भनेर पनि चिनिने गर्छ । पर्यटकहरुका लागि विशेष स्थल मानिने यो तालमा दिनमा हजारौँ पर्यटकहरु भित्रिने गर्छन।

समुन्द्रीय सतह देखि २९ सय मिटरको उचाइमा महेन्द्र अर्थात रारा तालको दृश्यहरु यो ताल दिनमा ७ प्रकारको रंग (कलर) फेर्ने गर्दछ । बाकीँ तस्विरमा हेर्नुहाेस् :

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्