Skip to content
nabil bank inside

आइतबार सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । आइतबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै ६ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो कारोबारको दिन सुन प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १३५ रुपैयाँ कायम भएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्