Skip to content

एमाले युवाको नेसनल भोलिन्टियर घोषणा कार्यक्रम अघि र्याली (फोटोफिचर)

nmb bank inside

काठमाडौँ । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफं) घोषणा अघि र्याली गरेको छ । एमालेनिकट युवाहरूले र्याली सहित मार्चपास गरेर सभा पनि सुरु भएको छ ।

रामकुमारी झाक्रि,महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले र्‍यालीको नेतृत्व गरेका छन् । बाकिँ तस्विरमा हेर्नुहाेस्:

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्