काठमाडौँ। सहकारी संस्थामा एक लाखसम्म बचत जम्मा गरेका बचतकर्ताहरुको बचत फिर्ता हुने भएको छ। सरकारले कार्यविधि बनाएर बचत कर्ताको बचत फिर्ता गर्न तयारि थालेको हो।
हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कार्यविधि तयार गरेर अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयले कार्यविधि स्वीकृत गरेसँगै उक्त कार्यविधि कानून मन्त्रालयको राय लिएर मन्त्रिपरिषदमा पठाइनेछ ।
मन्त्रिपरिषदबाट सो कार्यविधि पारित भएपछि सोही कार्यविधि अनुसार सहकारीमा एक लाख वा सो भन्दा कम रकम भएका बचतकर्ताहरुको बचत फिर्ता गर्ने काम सुरु हुने छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्