काठमाडौँ। माघे सङ्क्रान्ति आउन डेढ महिना बढी समय बाँकी रहदै ललितपुरको हरिसिद्धि स्थित चाकु कारखानामा चाकु बनाउन भ्याइनभ्याइ छ । माघे सङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन रहेकाले व्यवसायीहरु अहिलेदेखि नै चाकु बनाउन व्यस्त छन् ।बाकिँ तस्विरमा हेर्नुहाेस्:

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्