Skip to content

माइतीघरमा जेनजीहरुको धर्ना (फोटो फिचर)

nmb bank inside

काठमाडौँ। जेनजी आन्दोलनका पीडितलाई न्याय, पुनस्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरि कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै माइतीघरमा जेनजीहरुले धर्ना दिएका छन् । परिवार र घाइतेको व्यवस्थापनका लागि परिषद् गठन गर्नुपर्ने पनि उनीहरुको माग छ ।

जेनजी आन्दोलनपछि विभिन्न समूहका जेनजीहरु यस्ता माग राख्दै दिनहुँ जस्तो माइतीघरमा धर्ना दिन आउने गरेका छन् ।बाकिँ तस्विरमा हेर्नुहाेस्:

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्