Skip to content

सानिमा बैंकको इन्टरनेट बैंकिङ अव कहिल्यै नचल्ने ! ग्राहकसँग माफी माग्दै बैंकले भन्यो -‘मंशिर १४ उता चल्दैन’

nmb bank inside

काठमाडौँ । सानिमा बैंक लिमिटेडले इन्टरनेट बैंकिङ सेवा अब स्थायी रूपमा बन्द गर्ने भएको छ । बैंकले सेवा सधैंका लागि निष्क्रिय गर्ने निर्णय गरेपछि इन्टरनेट बैंकिङ्ग आगामी दिनमा उपलब्ध नहुने स्पष्ट भएको हो।

बैंकका अनुसार २०८२ मंसिर १४ गतेदेखि इन्टरनेट बैंकिङ्ग सेवा पूर्ण रूपमा बन्द हुनेछ। यसले ग्राहकलाई पर्न सक्ने असुविधाप्रति बैंकले खेद व्यक्त गर्दै आवश्यक जानकारी क्रमशः उपलब्ध गराइने जनाएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्