काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी, पूर्व महानिर्देशक मुरारी भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिव्यक्ति १३ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ ।यो मुद्दामा ६ जनालाई प्रतिवादी बनाइएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्