काठमाडौँ । प्रभु बैंकका सीईओ अशोक शेरचन थुनामुक्त हुने भएका छन्। विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार शेरचनलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरेको हो।
विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको जानकारी दिएकि हुन्।
उनि २७ दिनको हिरासत बसाईपछि थुनामुक्त भएका हुन्। उनी मंसिर १४ गते पक्राउ परेका थिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्