Skip to content

कविर शर्मा काठमाडौं २ बाट उम्मेदवार

nmb bank inside

काठमाडौँ । कविर शर्मा काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको संसदीय बोर्डले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन् । शर्मा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिसमेत हुन् ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्