Skip to content

मंगलबार सामान्य बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।  योसँगै आज सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयामा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्