Skip to content

मंगलबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

nmb bank inside

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ४ सय र चाँदीको मूल्य तोलामा ३ सय ५५ रुपैयाँले बढेको हो।

यो बढोत्तरी संगै आज सुनको मूल्य प्रतितोला तीन लाख २ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्