काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार रुपैयाँले घटेको हो। यो सँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भैइरहेको छ । बिहिबार सुन प्रातितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३ सय ५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ । कारोबारको अघिल्लो दिन बिहिबार चाँदी प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा कारोवार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्