Skip to content

सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर ५ हजार ४० रुपैयाँ कायम भएको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्