काठमाडौँ । अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै त्यसको कडा विरोध गर्दै नेपाल बार एशोसिएसनले लालटिन बालेर प्रदर्शन गरेको छ ।
न्यायपालिकाभित्र हराउँदै गएको न्याय, विवेक र स्वच्छ कानुनी प्रक्रियाको खोजी गर्दै कानुन व्यवसायीहरूले अदालत परिसरमै लालटिन बालेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।बाँकी तस्विरमा हेर्नुहोस् :

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्