Skip to content

बुधबार सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले घटेको हो । यो सँगै आज सुन प्रतितोला दुई लाख ९० हजार ५ सय  रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला दुई लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ , आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्