काठमाडौँ। बिहिबार सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ५०० रुपैयाँले घटेको हो । यो सँगै आज सुन प्रतितोला २ लाख ८५ हजार कायम भएको छ ।
कारोबारको अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा २ सय ९५ रुपैयाँले घटेर प्रतितोला ४हजार ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्