Skip to content

बिहिबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । यो संगै आज सुन प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो कारोबारको दिन सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ५हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्