काठमाडौँ। गर्मीयाम सुरु भएसँगै बजारमा आँपको किनमेल बढेको छ । गर्मि बढेसँगै आँपको सिजन पनि सुरु भएपछी बजारमा विभिन्न जिल्लाबाट आएका आँपको किनमेल पनि बढेको हो ।
अहिले कालिमाटी फलफुल बजार लगायत अन्य तरकारी बजारहरुमा आँप तथा लिची खरिद गर्ने ग्राहकहरुको चहलपहल बढेको देखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्