Skip to content

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो। यो सँगै आज सुन प्रतितोला ३ लाख १ हजार ९०० सय रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला २  लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ४  हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्