काठमाडौँ। बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १० हजार १ सय रुपैयाँले घटेको हो। यो सँगै आज सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबारको अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि १ सय ८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्