काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आज सुन प्रतितोला दुई लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबारको अघिल्लो दिन सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्