Skip to content

बुधबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो । यो सँगै आज सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै , आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको  छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्