Skip to content

सोमबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

nmb bank inside

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो।

यो संगै आज सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ। कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबारको भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्