Skip to content

मंगलबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो ।

यो संगै आज सुन प्रतितोला दुई लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी मूल्य पनि १४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको  छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्